Posts

Showing posts from May, 2017

चुनाबी सत्यता

आज भोली भन्दा भन्दइ दिन नजीक आएको छ नेताजन को मुहार मा फेरी त्रास छाएको छ डर लाग्छ फेरी पनि जनता मारमा पर्ने हुनकी  बीकाशको योजना लाई गफमा मात्र टार्नी हुनकी दशौ बर्ष पछी अब फेरी नेता गाउ जान्छ्न दुइ चार दीन्लाई भए पनी जनतानै ठुला ठान्छ्न चहीएको तीन लाई केबल आफ्नो चीन्हमा हो भोट् मत्लब छैन जनाता लाई जती सुकै परोस चोट फेरी पनी एस्तै गल्ती दोहोरीन सक्छ नाम चुनाबको गरी कती ठाउमा रगत बग्छ सचेत होउ है सबै हामी नेपाली दाजु भाइ बीस्वासीलो पात्र फेरी नबनाउ भ्रस्ट नेतालाई © प्रकाश काफ्ले काभ्रे