Posts

Showing posts from 2019

तीज

खै कस्तो अचम्मको चाड हो यो तीज बर्त पनि बस्ने रेछ्न  खादै हरेक चीज दुई महीना अगीबाट नाम गरी दरको मतलब छैन पती अनी आफ्नो प्रीय घरको हरेक दिन अच्मम्को भेशमा हीड्नै पर्नी खै कस्तोचलन हो यो देखासीकी गर्नी दरको नाम गरी गरी दारु खाएर देखासीकी गरीकन गहाना लाएर  के सोचले खोज्नु तीम्लाई महादेवले पती  हेदै छ्न है माथीबाट सबै तीम्रो गती