तीज
खै कस्तो अचम्मको चाड हो यो तीज बर्त पनि बस्ने रेछ्न खादै हरेक चीज दुई महीना अगीबाट नाम गरी दरको मतलब छैन पती अनी आफ्नो प्रीय घरको हरेक दिन अच्मम्को भेशमा हीड्नै पर्नी खै कस्तोचलन हो यो देखासीकी गर्नी दरको नाम गरी गरी दारु खाएर देखासीकी गरीकन गहाना लाएर के सोचले खोज्नु तीम्लाई महादेवले पती हेदै छ्न है माथीबाट सबै तीम्रो गती