खाडीको जीबन
खाडी को घामले आज साह्रै डडेको छु आमा
पोले पनि दुख सग रुदै लडेको छु आमा
के छ मेरो गाउ अनि बेसी पर्बतको गती
कठोर छ धेरै आमा यहाँको रुस्ट साहुको मती
केइ पल घरको याद गर्न पनि गाह्रो भयो
बीरामी पो भको थीए आज धेरै सारो भयो
बाची भने आउला आमा फेर्की मेरो प्यारो गाउ
गाउ बाहेक कहाँ पो छ र अन्त अब कहाँ पो जाउ
पोले पनि दुख सग रुदै लडेको छु आमा
के छ मेरो गाउ अनि बेसी पर्बतको गती
कठोर छ धेरै आमा यहाँको रुस्ट साहुको मती
केइ पल घरको याद गर्न पनि गाह्रो भयो
बीरामी पो भको थीए आज धेरै सारो भयो
बाची भने आउला आमा फेर्की मेरो प्यारो गाउ
गाउ बाहेक कहाँ पो छ र अन्त अब कहाँ पो जाउ
Comments
Post a Comment