कलम
लेख्दा लेख्दै कलममा
मसी सकीएको पल
सोच्दै छु नी कलमले
कीन एस्तो गर्यो छल
केइ शब्द लेख्दै थीय
कलमले बीदाई गर्यो
मौलाएको जोश र जागर
आनयसै तेसै मर्यो
मसी जस्तै हासो पनि
अनुहार बाट सकीएला
बोल्दा बोल्दै मुखबाट
मीठो स्वर रोकीएला
भर के नै छ यहाँ
आज आसु भोली खुसी
अली राम्रो कलम कीन्न
सकीनौ है लोभी मुसी
लेख्ने कलम भन्दापनी
शब्द धेरै गहन यहाँ
सक्कलीको को नाम गरी
नक्कली को ब्यापार त्यहा
मसी सकीएको पल
सोच्दै छु नी कलमले
कीन एस्तो गर्यो छल
केइ शब्द लेख्दै थीय
कलमले बीदाई गर्यो
मौलाएको जोश र जागर
आनयसै तेसै मर्यो
मसी जस्तै हासो पनि
अनुहार बाट सकीएला
बोल्दा बोल्दै मुखबाट
मीठो स्वर रोकीएला
भर के नै छ यहाँ
आज आसु भोली खुसी
अली राम्रो कलम कीन्न
सकीनौ है लोभी मुसी
लेख्ने कलम भन्दापनी
शब्द धेरै गहन यहाँ
सक्कलीको को नाम गरी
नक्कली को ब्यापार त्यहा
Comments
Post a Comment