नारी
जीउदो देवी खोज्ने भय आमाको नै सेवा गरौ
आमाअनी नारी को यदाकदा सम्मान गरौ
नारीहुन नी आधा आकाश सबैका प्रीय पात्र
कीन बुज्दैनन सब गर्छन जैले हेला मात्र
आमाअनी नारी को यदाकदा सम्मान गरौ
नारीहुन नी आधा आकाश सबैका प्रीय पात्र
कीन बुज्दैनन सब गर्छन जैले हेला मात्र
Comments
Post a Comment