SAd Moment
आएपछी जान पर्ने समयको हो नी रीत
काल अनी अकालको आधीकार छ भगवानसीत
मनमा प्रीय लाग्ने मनीस चाडै चुडी लगीगयो
स्म्रीतीका पलआज कीन झनै गाडा भयो
दीउन शक्ती इस्वरले पीडीत परीवारप्रती
गरौ सब्ले प्रारथना आफुले सके जती
अब आउन्न उनी हामी सबको माझमा
तर यादले पीर्ने गर्यो दीन अनी साझमा
काल अनी अकालको आधीकार छ भगवानसीत
मनमा प्रीय लाग्ने मनीस चाडै चुडी लगीगयो
स्म्रीतीका पलआज कीन झनै गाडा भयो
दीउन शक्ती इस्वरले पीडीत परीवारप्रती
गरौ सब्ले प्रारथना आफुले सके जती
अब आउन्न उनी हामी सबको माझमा
तर यादले पीर्ने गर्यो दीन अनी साझमा
Comments
Post a Comment