Posts

Showing posts from 2016

खाडीको जीबन

खाडी   को  घामले  आज   साह्रै  डडेको  छु    आमा पोले   पनि  दुख   सग  रुदै   लडेको   छु  आमा के  छ   मेरो  गाउ   अनि  बेसी  पर्बतको  गती कठोर   छ   धेरै  आमा  यहाँको  रुस्ट  साहुको   मती केइ   पल  घरको  याद   गर्न   पनि  गाह्रो  भयो बीरामी  पो  भको  थीए आज   धेरै सारो  भयो बाची  भने  आउला  आमा  फेर्की   मेरो  प्यारो गाउ गाउ  बाहेक  कहाँ   पो   छ  र  अन्त अब  कहाँ  पो  जाउ

SAd Moment

आएपछी जान पर्ने समयको हो नी  रीत काल अनी अकालको आधीकार छ भगवानसीत मनमा प्रीय लाग्ने मनीस चाडै चुडी लगीगयो स्म्रीतीका पलआज कीन झनै गाडा भयो दीउन शक्ती इस्वरले  पीडीत परीवारप्रती गरौ सब्ले प्रारथना आफुले सके जती अब आउन्न उनी हामी सबको माझमा तर यादले पीर्ने गर्‍यो दीन अनी साझमा                                                              

नारी

जीउदो देवी खोज्ने भय आमाको नै सेवा गरौ आमाअनी नारी को यदाकदा   सम्मान गरौ नारीहुन नी आधा आकाश सबैका प्रीय पात्र कीन बुज्दैनन सब गर्छन जैले हेला  मात्र                                                        

कलम

लेख्दा लेख्दै कलममा मसी सकीएको पल सोच्दै छु  नी कलमले कीन एस्तो गर्‍यो  छल केइ शब्द लेख्दै थीय कलमले बीदाई  गर्‍यो मौलाएको  जोश र जागर आनयसै तेसै  मर्यो मसी जस्तै हासो पनि अनुहार बाट सकीएला बोल्दा बोल्दै मुखबाट मीठो स्वर रोकीएला भर के नै छ यहाँ आज आसु भोली खुसी अली राम्रो कलम कीन्न सकीनौ है लोभी मुसी लेख्ने  कलम भन्दापनी शब्द धेरै गहन यहाँ सक्कलीको को नाम गरी नक्कली को ब्यापार त्यहा                                                                         

अनबीश्वास

प्रेमको  नाममा कतै घात पो भयोकी माया गर्नेहरुको साथअन्तै पो गयोकी कस्लाई विश्वासगरु भ्रममापो पर्यौ की आजक्ल उस्कै साथसम्जी रुनेपो गर्यौ की कीन छुट्यो नी त माया गल्तीपो भयोकी की त् तीमी भन्दा राम्रो आर्कै पो आयोकी तीता ती बचन को बाणले पो हान्योकी नत्र पक्कै उस्लाई कोइले रानी पो मान्योकी

काली

कै नभा की मेरी  साथी छे है काली   जस्ले जे भनोस  तर अती नै दीलवाली  कैले कै नबोलेर  खुब भाउ खाने  एकै छीन म नबोले  डीप्रेसन मा जाने भन्ने गर्छु मैले  मेरी प्यारी कालु  नबन है जैले पनि  जान्ने बनी  ठालु  भेटदा हामी दुबै जना  जैले पनि टोलौनी  न तीमी बोलौनी  न मैले नै  बोलौनी  अली अली नक्कली  अनी अली उताउली छे  जस्ले जे भने पनि  मेरो ख्याल चै गरछे कालो हसीलो मुख मा सदै मेकउप गर्छे  म सगै हुँदा खुशी को रङ छर्छे 

वर्षा

चैत्रमाशको खडेरिले पानी  सबै बाफ भयो तीम्रो मेरो सम्बन्धनी आज तेस्तै  हुन गयो बाफका झोककहरु हरेक  दिन माथि जादा कस्तो पीडा भयो होला मेरी बर्षा टाढा हुँदा म चाहान्छु हे बादल वर्षा बनी झरीदेउ मनका सारा बेदनालाइ तीमी सफा गरीदेउ थाहा छैन हामीमाझमा कुन्नी के के खट्पट भयो आज कीन बादल वर्षा टाढा टाढा हुन गयो हरेक दीन सपनीमा वर्षा भनी कराउछु बीपनी जब हुन्छ भित्रभित्र डराउछु आउ वर्षा बादलको घुम्टो छोपी आउ मन मनै चाहान्छु बाद्ल वर्षा रम्न पाउ बादलको कुना काप्चा खुसीले भरीदेउ आउ मेरी प्यारी वर्षा  मन शान्त गरीदेउ झरी पछी भैदीने सुन्दर द्रीस्य भयी देउ आउमेरी प्यरी वर्षा मन भीत्रै रमीदेउ

"दारी अनी जीम्मेबारी"

भेट्नासाथ उस्ले सोधीन???? के छ् तीम्रो खबर भनी के गर्दै छौ आज्काल अनी अच्मम मै परी केइपल के पो उतर दीउ भनी हाँस्दै उतर दीए मैले अगाडी छु तीम्रै देखेनौ र् मेरो दारी अनी के भनु अरु मेरो छ्न घर अफीसका थुप्रै जीम्मेबारी तीम्रो काधमा सारी मेरो अनुहारमा दारी अनी टन्न घरको जीम्मेबारी यहाँ भन्दा के सुन्छौ मेरो गती बरु भन के पो गर्छन तीम्रा ती लामो दारी भको पती

ज्ञानी होस वा अज्ञानी

ज्ञानी होस वा अज्ञानी  मूर्खलाई के को मतलब बीद्वानकै पनि हरेक मोडमा  ठोकीन्छ जिन्दगी सीलामा हैन बालुवामा भने  नीस्चय नै लेखीन्छ जिन्दगी तर यौटा सानै प्रहर ले पनि  जीवनको  अमुल्य सोच देखाउछ जिन्दगी

अपरीचीत

              अपरीचीत आत्मीय हुने समय आउने छ परीचीत नै पनि मीत्र भनी भेट्न धाउने छ समयले कुनै दिन परीबर्तन अवस्य गर्ला नामसम्जी ती कोमल आँखामापनि आँसु झर्ला बस कुर्दै छु म ती समय को पलहरु भुलेर सारा समयले गरेका छ्लहरु कुनै दिन मेरो आभाव खडा हुने छ मन अनि मस्तिष्क झन कडा हुने छ सम्जने छौ बीतेका समय को पलहरु मेरो नाममा जीस्कायर गरेका छ्लहरु अनि उमंग ले भरीने छ मनको हरेक कुनाहरु जसरी मौलाउछ्न वसन्त मा बिरुवा को मुनाहरु

प्रस्न नसोध

बस मसङ प्रस्न नसोद यहाँ अनगीन्ती प्रस्नहरु उतर बीहीन छ्न कहाँ कस्तो कसरी र कैले जस्ता शब्द हरु जो आज मैले उतर दीन असमर्थ भयेको छु बस तीमी प्रस्न हरुको चाङ थप्दै उतर को खोजी गर्छौ  तर आज म ती प्रस्नको चाङको त के बस एक्लो प्रस्न सङ मन देखि सोच्दै अनि मनन गर्दै उतर के दीउ भनी सोच्न म बाध्य छु  सोच्दै छु के पो भनौ अनि कसरी भनौ ती प्रस्न को उतरहरु मैले सारा खोजी प्रस्नको उतर हरु यत्रतत्र तर न भेटी प्रस्न त न भेटी उतरहरु सजीलै सर्बत्र  र तेही प्रस्नको उतर दीन असमर्थ छु जब तिमी प्रस्न गर्छौ कहाँ कस्तो कसरी र कैले अनि सोच्नी गर्छु कीन आउछ केबल प्रस्न मात्र जैलै

अनगीन्ती !!!!

अनगीन्ती रहरहरु अनी अस्पस्ट चाहानाहरु यता उती गर्दै छ्न गन्तब्य को खोजीमा भौतारीदै केइ पल अनी दौडीदै कुनै पल नीदाएको आँखाहरु माजबाट उठेर खोज्दै छ्न जाने गन्तब्य अनी सुन्न खोज्दै छ्न मनको मन्तब्य तर चुप छ्न ती मन्तब्य धारीहरु खोज्दै छ्न आफ्नो परीचय भीड को माज्मा बन्द गरेर आँखाहरु गर्दै छ्न नीदाएको बाहाना सुन्न नखोजी मेरो चाहना बस अनगीन्ती रहरहरु अनी अस्पस्ट चाहानाहरु बनाएर अनगीन्ती आफ्नै बहानाहरु

सानो सुन्दर देश

सानो सुन्दर देश अनी अनेक छन भेश तर पनि हरेक पार्टीको आफ्नै राजनीतीक केस बाउ र् छोरा नै छ्न फरक फरक दलको भोग्चीन आमा रुदै दुर्दशा देश टुक्रेको फलको खन्ड खन्ड पार्दै देश सकीने भयो युवाको पसीना खाडीमा खेर गयो खै कहीले होला यहाँ स्थीर राज्नीती खै कस्ले पो रोक्ने होला यो कुर्सी को खेती