सानो सुन्दर देश
सानो सुन्दर देश
अनी अनेक छन भेश
तर पनि हरेक पार्टीको
आफ्नै राजनीतीक केस
अनी अनेक छन भेश
तर पनि हरेक पार्टीको
आफ्नै राजनीतीक केस
बाउ र् छोरा नै छ्न
फरक फरक दलको
भोग्चीन आमा रुदै
दुर्दशा देश टुक्रेको फलको
फरक फरक दलको
भोग्चीन आमा रुदै
दुर्दशा देश टुक्रेको फलको
खन्ड खन्ड पार्दै
देश सकीने भयो
युवाको पसीना खाडीमा खेर गयो
देश सकीने भयो
युवाको पसीना खाडीमा खेर गयो
खै कहीले होला यहाँ
स्थीर राज्नीती
खै कस्ले पो रोक्ने होला
यो कुर्सी को खेती
स्थीर राज्नीती
खै कस्ले पो रोक्ने होला
यो कुर्सी को खेती
Comments
Post a Comment