प्रस्न नसोध



बस मसङ प्रस्न नसोद
यहाँ अनगीन्ती प्रस्नहरु
उतर बीहीन छ्न
कहाँ कस्तो कसरी र
कैले जस्ता शब्द हरु

जो आज मैले उतर दीन
असमर्थ भयेको छु
बस तीमी प्रस्न हरुको चाङ थप्दै
उतर को खोजी गर्छौ 

तर आज म ती प्रस्नको
चाङको त के बस एक्लो प्रस्न सङ
मन देखि सोच्दै अनि
मनन गर्दै उतर के दीउ भनी
सोच्न म बाध्य छु 

सोच्दै छु के पो भनौ
अनि कसरी भनौ ती
प्रस्न को उतरहरु

मैले सारा खोजी
प्रस्नको उतर हरु यत्रतत्र
तर न भेटी प्रस्न त न
भेटी उतरहरु सजीलै सर्बत्र 

र तेही प्रस्नको
उतर दीन असमर्थ छु
जब तिमी प्रस्न गर्छौ
कहाँ कस्तो कसरी र कैले
अनि सोच्नी गर्छु कीन
आउछ केबल प्रस्न मात्र जैलै











Comments

Popular posts from this blog

SAd Moment

काली

नारी