ज्ञानी होस वा अज्ञानी
ज्ञानी होस वा अज्ञानी
मूर्खलाई के को मतलब
बीद्वानकै पनि हरेक मोडमा
ठोकीन्छ जिन्दगी
सीलामा हैन बालुवामा भने
नीस्चय नै लेखीन्छ जिन्दगी
तर यौटा सानै प्रहर ले पनि जीवनको
अमुल्य सोच देखाउछ जिन्दगी
मूर्खलाई के को मतलब
बीद्वानकै पनि हरेक मोडमा
ठोकीन्छ जिन्दगी
सीलामा हैन बालुवामा भने
नीस्चय नै लेखीन्छ जिन्दगी
तर यौटा सानै प्रहर ले पनि जीवनको
अमुल्य सोच देखाउछ जिन्दगी
Comments
Post a Comment