अनगीन्ती !!!!

अनगीन्ती रहरहरु
अनी अस्पस्ट चाहानाहरु
यता उती गर्दै छ्न
गन्तब्य को खोजीमा
भौतारीदै केइ पल
अनी दौडीदै कुनै पल
नीदाएको आँखाहरु
माजबाट उठेर
खोज्दै छ्न जाने
गन्तब्य अनी
सुन्न खोज्दै
छ्न मनको मन्तब्य
तर चुप छ्न
ती मन्तब्य धारीहरु
खोज्दै छ्न आफ्नो
परीचय भीड को माज्मा
बन्द गरेर आँखाहरु
गर्दै छ्न नीदाएको बाहाना
सुन्न नखोजी मेरो चाहना
बस अनगीन्ती रहरहरु
अनी अस्पस्ट चाहानाहरु
बनाएर अनगीन्ती
आफ्नै बहानाहरु

Comments

Popular posts from this blog

SAd Moment

काली

नारी