"दारी अनी जीम्मेबारी"
भेट्नासाथ उस्ले सोधीन????
के छ् तीम्रो खबर भनी
के गर्दै छौ आज्काल अनी
अच्मम मै परी केइपल
के पो उतर दीउ भनी
के छ् तीम्रो खबर भनी
के गर्दै छौ आज्काल अनी
अच्मम मै परी केइपल
के पो उतर दीउ भनी
हाँस्दै उतर दीए मैले
अगाडी छु तीम्रै देखेनौ र् मेरो दारी
अनी के भनु अरु मेरो छ्न
घर अफीसका थुप्रै जीम्मेबारी
अगाडी छु तीम्रै देखेनौ र् मेरो दारी
अनी के भनु अरु मेरो छ्न
घर अफीसका थुप्रै जीम्मेबारी
तीम्रो काधमा सारी
मेरो अनुहारमा दारी अनी
टन्न घरको जीम्मेबारी
यहाँ भन्दा के सुन्छौ मेरो गती
बरु भन के पो गर्छन तीम्रा ती
लामो दारी भको पती
मेरो अनुहारमा दारी अनी
टन्न घरको जीम्मेबारी
यहाँ भन्दा के सुन्छौ मेरो गती
बरु भन के पो गर्छन तीम्रा ती
लामो दारी भको पती
Comments
Post a Comment