काली
कै नभा की मेरी
साथी छे है काली
जस्ले जे भनोस
तर अती नै दीलवाली
कैले कै नबोलेर
खुब भाउ खाने
एकै छीन म नबोले
डीप्रेसन मा जाने
भन्ने गर्छु मैले
मेरी प्यारी कालु
नबन है जैले पनि
जान्ने बनी ठालु
भेटदा हामी दुबै जना
जैले पनि टोलौनी
न तीमी बोलौनी
न मैले नै बोलौनी
अली अली नक्कली
अनी अली उताउली छे
जस्ले जे भने पनि
मेरो ख्याल चै गरछे
कालो हसीलो मुखमा सदै मेकउप गर्छे
म सगै हुँदा खुशी को रङ छर्छे
साथी छे है काली
जस्ले जे भनोस
तर अती नै दीलवाली
कैले कै नबोलेर
खुब भाउ खाने
एकै छीन म नबोले
डीप्रेसन मा जाने
भन्ने गर्छु मैले
मेरी प्यारी कालु
नबन है जैले पनि
जान्ने बनी ठालु
भेटदा हामी दुबै जना
जैले पनि टोलौनी
न तीमी बोलौनी
न मैले नै बोलौनी
अली अली नक्कली
अनी अली उताउली छे
जस्ले जे भने पनि
मेरो ख्याल चै गरछे
कालो हसीलो मुखमा सदै मेकउप गर्छे
म सगै हुँदा खुशी को रङ छर्छे
Comments
Post a Comment